Home  |  Executive Members  |  Members  |  Photo Gallery  |  Videos  |  नेपाली   |  News  |  Contact Us  |      
 


TNGC Major Events
2010

टीएनजीसी साथै सो सम्बन्धी चाडपर्व सूची, बिक्रम सम्बत् २०६७

क्र सं

चाड पर्ब

आयोजक महिना गते बार Date Month सहभागिता
  नयाँ वर्ष टीएनजीसी वैशाख बुधबार 14 April सब वर्ग र जाति
मातातिर्थ औशि - (आमाको मुख हेर्ने दिन)   वैशाख  ३१ औशी 14 May छोराछोरी र आमा
उँभौली, साकेला -(बुद्घजयन्ति) किराँत र्राई जेठ १३ पुर्णिमा 27 May किराँत र्राई समाज
गोर्खा कप तमुधी जेठ १६ आइतबार 30 May खेलडी टोली
टीएनजीस साधारणसभा कार्यसमित जेठ २९/३० शनिबार/आइतबार 12/13? June संस्था सदस्यहरू
सैनिक दिवस ब्रिटिस लिजन असार १६ आइतबार 23 June भू पू सैनिक वर्ग
 भानु जयन्ती   असार २९ मंगलबार 13 July  
साउने सक्रान्ति-(सिसेक्पा तङनाम)   साउन शनिबार 17 July  
  यलम्बर हाङ्-कप  किराँत रलम्बू  साउन    शनिबार  24 July खेलडी टोली
१० थरक फेष्टिभल विविध साउन ८/९ शनिबार/आइतबार 24/25 July सबै वर्ग र जात
११ किराँत याक्थुङ् चुम्लुङ किराँत लिम साउन २२ शनिबार 7 August लिम्बू समाज
१२ बाबुको मुख हेर्ने दिन   साउन २४ सोमबार 9 August छोराछोरी र बाबु
१३ यलम्बर दिन किराँत राई साउन २९ शनिबार 14 August राई समाज
१४  रेडिङ-कप   भदौ १३ आइतबार 29 August खेलडी टोली
१५

 

तीज महिला बर्ग भदौ २६ शनिबार 11 September महिला बर्ग
१६ बाल दिवश   भदौ २९ मंगलबार 14 September बालबालिका
१७  टीएनजीसी वडादशैं साधारणसभा कार्यसमिति भदौ २६/२७ शनिबार/आइतबार 12/12? September संस्था सदस्यहरू
१८

 

विजया दशमी टीएनजीसी असोज ३१ आइतबार 17 October सबै वर्ग र जाति
१९ दिवाली टीएए कातिक         सबै वर्ग र जाति
२० भाइटीका   कातिक २१ आइत/सोम 7/8? November चेलीमाइति
२१  सैनिक स्मृति दिवस -(रिमेम्ब्रान्स सन्डे) ब्रिटिस लिजन कातिक २८ आइतबार 14 November सबै वर्ग र जाति
२२

 

उँधौली पूज   मंसिर १७ शुक्रबार 3 December  
२३ टीएनजीसी साधारणसभ कार्यसमिति मंसिर २५/२६ शनिबार/आइतबार 11/12? December संस्था सदस्यहरू
२४  तमुल्होछा गुरुङ समाज पुष १५ बिहिबार 30 December गुरुङ समाज
२५ माघे सक्रान्ति -(कक्फेक्वा तङनाम)   माघ शनिबार 15 January 2011  
२६  सोनाम ल्होसार   माघ २१ शुक्रबार 4 February  
२७  नारी दिवस महिला बर्ग फागुन २४ मंगलबार 8 March महिला बर्ग
२८ टीएनजीसी नयँवर्षसाधारणसभ कार्यसमित फागुन २८/२९ शनिबार/आइतबार 12/13? March संस्था सदस्यहरू

 

 

 

© 2007 All right reserved by Thurrock Nepalese (Gurkha) Community (TNGC) Grays Essex
Designed by Kisor Rai Mail: kisor_rai@hotmail.co.uk
info@gurkhascommunitygrays.co.uk